बेपत्ता भएको १७ दिनपछि भेटियो शव

विराटनगर : घरबाट सम्पर्क बिहीन भएको १७ दिनपछि मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनमा ५१ वर्षीय कुमार खड्काको शव फेला परेको छ। गत वैशाख २ गतेबाट सम्पर्क बिहीन भएका खड्का बिहीबार साँझ मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार घरमा सामान्य विवाद भएपछि आफन्तकोमा जान्छु भनेर हिँडेका खड्का दुई दिन धरानमा आफन्तकोमा बसेको खुलेको छ। … Continue reading बेपत्ता भएको १७ दिनपछि भेटियो शव